ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

 भैरहवा र पोखरा  विमानस्थलको ऋण एक दशकमै तिर्ने क्यानको योजना

४ भाद्र २०८२, बुधबार
४ भाद्र २०८२, बुधबार

बुटवल, ४ भदौ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भैरहवा र  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिएको ऋण आगामी एक दशकभित्र तिर्ने योजना बनाएको छ ।

क्यानका महानिर्देशक इञ्जिनियर प्रदीप अधिकारीका अनुसार पोखरा विमानस्थलको निर्माणका लागि लिइएको १३ अर्ब रुपैयाँ ऋणमध्ये दुई किस्ता तिरिसकेको र बाँकी रकम पनि समयमै तिर्ने योजना रहेको छ । उनकाअनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कमाइबाट ऋण तिर्न कठिन हुनेछ ।

तर देशभरका विमानस्थल अहिले पनि राम्रो अवस्थामा चलिरहेका छन् । जसकारण क्यानको आम्दानी राम्रो छ, सोही पुँजीबाटै ऋण तिरिनेछ । कुनै विमानस्थले कमाउने र उसैले खाने भन्ने हुँदैन, सबै एयपोर्टको अड्डा क्यान भएकाले ती एयरपोर्टहरूको कमाइबाट क्यानले ऋण तिर्ने योजना बनाएको छ ।
भैरहवा विमानस्थलको लागत करिब ६ अर्ब रुपैयाँ रहेको छ । पोखरा र भैरहवाको गरी एक दशकमा सम्पूर्ण ऋण चुक्ता गर्ने लक्ष्य क्यानको रहेको छ ।

सार्वजनिक लेखा समितिको उपसमितिले पोखरा विमानस्थल निर्माणमा लागत बढाउने, मापदण्ड विपरीत माटो हटाउने, कर छुट दिने लगायतका विषयमा अनियमितता भएको भन्दै प्रतिवेदन बुझाएको थियो । तर महानिर्देशक अधिकारीले ती आरोपहरूलाई अस्वीकार गर्दै भ्रष्टाचारको कुनै प्रमाण नरहेको दाबी गरे ।

उनले पोखरा विमानस्थललाई बीआरआई परियोजनाको संज्ञा दिइनु पनि तथ्यविहीन भएको बताएका छन् । उनका अनुसार विमानस्थल निर्माण योजना सन् २०१२ मा सुरु भएको हो भने चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० सन् २०१७ मा लागू भएको थियो ।

पोखरा विमानस्थलमा नेपाल आयल निगमले सेवा शुल्कसम्बन्धी नियमावलीअनुसार भाडामा लिएको जग्गामा ट्यांकी र टावर जस्ता संरचना निर्माण गरेको छ। यस्तै संरचना भैरहवामा पनि निगमले बनाएको अधिकारीले बताए ।

उनका अनुसार विमानस्थलको रनवे मर्मत गर्दा माटोले ढाकिएको भएपनि कटिङ वा फिलिङको प्राविधिक यथार्थ नबुझी संसदीय समितिले प्रतिवेदन तयार पारेको आरोप उनले लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?