Butwal Today

प्रदेश प्रमुखसमक्ष आदिवासी जनजाति आयोगको सातौँ वार्षिक प्रतिवेदन पेश

१८ कार्तिक २०८३, बुधबार
अ
अ+
अ-
बागमती । 
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका कामकारबाही समेटिएको सातौँ वार्षिक प्रतिवेदन पेश गरेको छ ।
आयोगका अध्यक्ष रामबहादुर थापा मगरले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आज प्रदेश प्रमुख देवकोटासमक्ष प्रतिवेदन पेश गरेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?