Butwal Today

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

११ कार्तिक २०८३, बुधबार
अ
अ+
अ-

काठमाडौँ ।

प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका पूर्णबहादुर खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले महासेनानी दर्जामा पदोन्नति भएका तीन जना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?