८ भाद्र २०८३, सोमबार
ePaper
गृहपृष्ठ
समाचार
समसामयिक
विशेष
समाज
अर्थतन्त्र
विचार
खेलकुद
कला
साझा डबली
८ भाद्र २०८३, सोमबार
गृहपृष्ठ
समाचार
समसामयिक
विशेष
समाज
अर्थतन्त्र
विचार
खेलकुद
कला
साझा डबली
ePaper
सामग्री खोज्नुहोस्
बन्द गर्नुहोस्
खोज्नुहोस्
समाचार
सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
अर्घाखाँचीका सामुदायिक वनमा आन्तरिक नियन्त्रण प्रणाली सुरु
ग्यासको अभाव छैन आयल निगम
विद्यालय परिसरमा मदिरा र सुर्तीजन्य पदार्थ बिक्रीमा बुटवल उपमहानगरको रोक
मन्त्री चौधरीसँग युरोपेली सङ्घ नेपालका लागि राजदूत लोरेन्जोको भेट
भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : प्रदीप अधिकारीलाई ३ लाख धरौटी तत्काल रिहा नहुने
प्रतिनिधि सभामा जनजीविकाका मुद्दा तराईमा खडेरीदेखि ग्यास अभावसम्म सरकारको ध्यानाकर्षण
लुम्बिनीमा पहिलो राष्ट्रिय ‘लुम्बिनीएक्स’ ह्याकाथन,
मन्त्री बज्राचार्यद्वारा पद तथा गोपनीयताको शपथ
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँ: मन्त्री मेहता
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग
तिलोत्तमा व्यापार सङ्घद्वारा बैङ्क ब्याज र करमा सुधारको माग
युवालाई सही मार्गमा ल्याउन सके सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छः मुख्यमन्त्री आचार्य
ज्यान जोखिममा परेका दुई महिलाको हवाई उद्धार
राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यकः अर्थमन्त्री डा वाग्ले
इरानलाई ट्रम्पको ‘अन्तिम अवसर’ चेतावनी
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन
हर्मुजमा कार्गो जहाजमाथि आक्रमण
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी
शाइन रेसुङ्गाले जित्यो बेस्ट बैङ्क अवार्ड
महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
गत आवमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार
सुस्तामा एसएसबीसँग हुने छलफल स्थगित
मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु
डिजिटल हिंसाको सिकार महिला सांसद साइबर बुलिङ रोक्न कडा कानुन र नियमनको माग
डार्फरमा ड्रोन आक्रमण : नागरिक अदालतमा हमला हुँदा ३५ जनाको मृत्यु
गण्डकी प्रदेशमा गाँजासम्बन्धी विधेयक प्रमाणीकरण
कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह
जनमत पार्टीका केन्द्रीय सदस्य असरफ अली चुरीहार कांग्रेसमा प्रवेश
महासङ्घका थप तीन विषयगत समिति गठन
दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड
सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने
नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु
मुग्लिन–नारायणगढ सडक सञ्चालनमा
राष्ट्रियसभा: जनापेक्षा बमोजिम काम गर्न सरकारलाई आग्रह
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
पूर्व विद्यार्थी समाजको प्रथम अधिवेशनबाट अध्यक्षमा खनाल निर्वाचित
सैनामैनामा फस्टाउँदै सामूहिक अम्बा खेती बुटवल
राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै
अप्ठेरोमा परेकालाई घरमा ग्यास पु¥याउने व्यवस्था
अशान्त मधेसमा विस्तारै चहलपहल बढ्दै
दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन
आफ्नै कार्यकर्तामार्फत हिंसा गराएर दोष विपक्षीलाई थोपरियो : शङ्कर पोखरेल
इरानी नेता खामेनीलाई खोज्न मानव गुप्तचर संयन्त्र नै प्रयोग गर्दै अमेरिका र इजरायल
देशभर विपदका ३४ घटना, २७ लाख बराबरको क्षति
उत्तरी पाकिस्तानको प्रदर्शनमा आत्मघाती आक्रमण, ९ जनाको मृत्यु
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
स्तनपानलाई जीवनको दिगो सुरुवातको आधार बनाउनुपर्नेमा जोड
एक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याइयो
स्रोत नखुलेको भारतीय रकमसहित २ जना नियन्त्रणमा
तिनाउ सिँचाइ नहरमा महिलाको शव फेला
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग
नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु
प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि…
सिरहाको गोलबजार क्षेत्रमा कर्फ्यु खुकुलो
इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी
गाजामा रातभर इजरायली आक्रमण, ८ जनाको मृत्यु
सुनचाँदीको मूल्य घट्यो
‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्यः महासचिव पोखरेल
थारु समुदायको भाषा, संस्कृति र पहिचानको संरक्षण गर्नु अस्तित्व र अधिकारको रक्षा गर्नु हो,
बागमतीमा मुख्यमन्त्री बन्ने दौडमा थपलिया अगाडि, एमालेभित्रको शक्ति संघर्ष तत्काल टुंगियो
अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि
ग्यास नपाएमा निगमको हटलाइन नम्बरमा सम्पर्क गर्नुहोस : नेपाल आयल निगम
कपिलवस्तुमा नुहाउने क्रममा एक युवाको मृत्यु
असम्भवलाई सम्भव बनाउने विश्व पर्वतारोहणका दुर्लभ पात्र ‘निम्स दाइ’
हेलिकप्टरमार्फत गाउँ पुर्याइयो गणेश यादवको शव, आजै अन्त्येष्टि
डोहोटे सामुदायिक वनले विकाससँगै रोजगारी पनि सिर्जना
एक वर्षमा ३ सय ३३ उद्योग दर्ता
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा
समाचार माध्यमविरुद्ध ट्रम्पको कानुनी अभियान कमजोर बन्दै
अर्घाखाँचीमा हिन्दु–मुस्लिम युवाको सद्भाव कार्यक्रम
प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको मोदीको भनाइ
सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा ४ जना पक्राउ
धनुषामा कर्फ्यु: हटाइएर निषेधाज्ञा जारी
सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्
ठकुरी सहयोग सञ्जाल कतारको आठौँ अधिवेशन सम्पन्न, अध्यक्षमा महेन्द्र शाही सर्वसम्मत
धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
मधेशमा प्रदर्शनमा बालबालिकाको सहभागिता बढ्दैँ
दाङमा सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद
साम्प्रदायिक सद्भाव खलल पुर्याउने ३६ जना पक्राउ
गुणस्तरमा सम्झौता नगर्न कार्यालय प्रमुखलाई मन्त्री खत्रीको निर्देशन
कपिलवस्तुको मायादेवी रिसोर्टको खानापछि, दर्जनौं बिरामी
राकेशकुमार दास विरुद्ध आरोप पत्र दर्ता
वीरगन्जमा आज पनि निषेधाज्ञा
‘शान्तिबिना लोकतन्त्र सम्भव छैन’
मध्य पुर्वमा द्वन्द्व फैलिए पछि १० जना नाविकसहित १६ जना भारतीय नागरिकको मृत्यु
राष्ट्रपति पौडेलद्वारा समवेदना प्रकट
तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
रास्वपा सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल
अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप
बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी
भ्रामक भिडियो पोस्ट नगर्न आग्रह
ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सरकारको आग्रह
धनुषाको मन्दिर परिसरमा भेटिएको शव पुजारीको नभएको पुष्टि
प्रधानमन्त्री शाहद्वारा मधेसका नेताहरुसँग छलफल
सुनचाँदीको मूल्य वृद्धि
उद्योग विभागका अधिकांश सेवा पूर्ण रूपमा ‘अनलाइन’, सेवाग्राहीले कार्यालय धाउन नपर्ने
रामग्राम स्तूपमा पहिलो पटक ५ भिक्षुद्वारा वर्षावास सुरु
सिद्धबाबा सुरुङमार्गमा असोजभित्र सवारी सञ्चालन
शुद्धोधन गाउँपालिकाका उपाध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
धनुषामा अनिश्चितकालीन कर्फ्यु, सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सेना परिचालन जनकपुरधाम। धनुषा जिल्लाको सुरक्षा अवस्था संवेदनशील बनेपछि जिल्ला प्रशासन कार्यालयले विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ। कर्फ्यु साउन १४ गते दिउँसो ३स्३० बजेदेखि अर्को आदेश नभएसम्म लागू रहने प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा १(क) र (२) बमोजिम शान्ति–सुरक्षा कायम गर्न विष्णुदल गणमार्फत नेपाली सेना परिचालनका लागि पत्राचार गरेको जानकारी सार्वजनिक भएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त पत्रमा आवश्यक परे न्यूनतम सैनिक शक्तिको प्रयोग गर्दै गोली चलाउनेसम्मको अधिकार सेनालाई प्रत्यायोजन गरिएको उल्लेख छ। पत्रको बोधार्थ गृह मन्त्रालयलाई समेत पठाइएको छ। यद्यपि, सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त पत्रबारे प्रतिक्रिया दिँदै प्रमुख जिल्ला अधिकारी लुइटेलले आफूले पत्र हेरेर मात्रै आधिकारिक धारणा दिन सक्ने बताएका छन्। उनले भने, जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको भने सत्य रहेको स्पष्ट पारे। यस घटनाक्रमसँगै धनुषामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ भने स्थानीय प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।
तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन
चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि
संविधान र विधिको शासनको पक्षमा उभिन जेनजी मुभमेन्टको आग्रह
सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
सुरक्षा निकाय तथा सरोकारवालाबिच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय
1
…
4
5
6
7
8
...
253