Butwal Today

मानव बेचबिखन रोकथाममा शुभ अवसर ग्रामको सक्रियता

मानव बेचबिखन तथा ओसारपसार रोकथाम, जोखिममा परेका व्यक्तिको उद्धार तथा पुनर्स्थापनाका क्षेत्रमा क्रियाशील शुभ अवसर ग्राम नेपाल, भैरहवाले एक वर्षको अवधिमा सीमा निगरानीदेखि उद्धार, पुनर्मिलन, मनोसामाजिक परामर्श र जीविकोपार्जन सहयोगसम्मका...