© 2026
वीरगन्जमा सद्भाव र्याली
सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव र्याली आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साबाट निस्किएको र्याली घण्टाघर पुगेर सम्पन्न भएको थियो ।