Butwal Today

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको पैदलयात्रा

विश्व शान्तिको कामना गर्दै थाइल्यान्डबाट आएका २५ जना बौद्ध भिक्षुले बुद्ध जन्मस्थल लुम्बिनीदेखि कपिलवस्तुको निग्रोधाराम (कुदान) सम्म शान्ति पैदलयात्रा गरेका छन् ।