Butwal Today

पाल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु

११ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

पाल्पा ।

४ दिन देखी परेको अविरल बर्षाको कारण पाल्पामापहिरोमा घर पुरिदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी ३ भसक्ट्टाका ७५ वर्षिय लिलबहादुर घर्ती, १७ वर्षिया दिना घर्ती मगर र १५ वर्षिया झरना घर्ती रहेका छन् । मृत फेला परेका तीनै जनाको शवलाई पोष्टमार्टमको लागिपाल्पा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

आईतवार विहान करीव ५ बजेको समयमा लिलबहादुरको घर पुरिदा ३ जना वेपत्ता भएका थिए । वेपत्ता तीनै जनाको नेपालप्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले खोजीगर्दा ३ जना मृत अवस्थामा भेटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?