© 2026
पाल्पामा दुर्घटना अपडेट : एक जनाको मृत्यु, ५ जना घाइते
पाल्पाको तानसेन नगरपालिका–८ भालेबासमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।