© 2026
एक्स्ट्रिम (पिएमजिओ) साउथ एसिया फाइनल्स २०२६ भदौ ३१ देखि
काठमाडौं । नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा साउथ (पिएमजिओ) एसिया फाइनल्स २०२६ आयोजना हुने भएको छ। प्रतियोगिता भदौ ३१ देखि असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा...
