Butwal Today

विधिवत् रुपमा छठ पर्व सम्पन्न

सूर्यदेवको उपासना, आस्था र विश्वासको महापर्व छठ उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै विधिवत् रुपमा सम्पन्न भएको छ।