© 2026
दुग्ध सहकारी अनुदान प्रकरणमा नगरप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूकुमपश्चिमको आठबीसकोट दुग्ध सहकारी संस्थालाई कार्यविधिविपरीत करोडौँ रुपैयाँ अनुदान उपलब्ध गराई राज्यलाई गैरकानुनी हानि पुर्याएको अभियोगमा ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अनधिकृत...
