Butwal Today

सुनचाँदीको मूल्य घट्यो

३० कार्तिक २०८३, सोमबार
अ
अ+
अ-
काठमाडौँ ।
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार १०० घटेको छ भने चाँदीको मूल्य  प्रतितोला रु ८० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ६९ हजार १०० र चाँदीको मूल्य रु तीन हजार ५२० कायम छ ।
आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ७० हजार २०० र चाँदीको मूल्य रु तीन हजार ६०० कायम  थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?