© 2026
काठमान्डौँ ।
आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
करिब दुई सातापछि प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।