Butwal Today

इनम प्रकरण विवादमा मुछिएपछि बिदामा बसे न्यायाधीश हरि फुयाल

१७ कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

काठमान्डौँ ।

सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल बिदामा बसेका छन् । उनी मंगलबारदेखि कात्तिक २० गतेसम्मका लागि बिदामा बसेको सर्वोच्च अदालतका प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिएका छन् ।

न्यायाधीश फुयालको नाम बिचौलिया इनाम सापकोटासँग जोडिएपछि उनी विवादमा तानिएका थिए । सर्वोच्च अदालतभित्रै यस विषयमा प्रश्न उठिरहेका बेला उनी बिदामा बसेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?