© २०२३
आज मातातीर्थ औँसी : आमालाई सम्मान गरी मुख हेर्ने पर्वका रुपमा मनाइँदै
काठमाण्डौ – आज मातातीर्थ औँसी । हरेक वर्ष वैशाखकृष्ण पक्षको औँसीका दिन आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ । आज आमालाई मीठा खानेकुरा र उपहार दिई आशीर्वाद लिइन्छ ।...