© २०२३
गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण
गुल्मी, २६ मङ्सिर । सुन्तला खेतीबाट गुल्मीका किसानले राम्रो आम्दानी गर्दै आएका छन् । जिल्लामा २० करोड ६७ लाख ८४ हजार बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टिकाराम...


