© 2026
मन्त्री लम्सालको अभिव्यक्तिप्रति लुम्बिनी निर्माण व्यवसायी संघको आपत्ति
लुम्बिनी । लुम्बिनी निर्माण व्यवसायी संघले भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीप्रति दिएको सार्वजनिक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले रूपन्देहीका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराउँदै...
