ट्रेंडिंग:

>> ब्रिनोजबाट ७ हजार बढीले लिए कान उपचारको सेवा >> बर्दिबासमा शपथ गराउन मैले नै दबाब दिएको हुँ : मुख्यमन्त्री यादव >> मधेस प्रदेशमा सरकार गठनविरुद्ध ७ दलका सांसदहरूको धर्ना >> मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त >> निर्वाचन नै निकासको मार्ग हुनसक्छ  >> ‘हायातपछि बुटवलमा रात्रिकालीन बजार’  >> बुद्धभूमिको बृजा तालमा स्टिमरको आकर्षण >> पृथ्वीचन्द्र अस्पतालमा करोड बढीको अनियमितता ! >> बुटवल कृषि उपजको लफडा लम्बिदैः वर्ष दिनदेखि प्रहरीको पहरामा बोलपत्र >> दिल्लीमा शक्तिशाली विस्फोट : मृतकको संख्या ९ पुग्यो, २४ जना घाइते >> एनपीएलका उद्घाटन र फाइनलसहित अधिकांश खेल फ्लडलाइटमा हुने >> नदी घाटहरूमा अवैध उत्खनन नियन्त्रण गर्न प्रहरीको नियमित गस्ती र निगरानी >> एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क >> नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त >> फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : ओली >> कतारको सडकमै स्याङ्जाका गुरुङको दुखद निधन >> एनपीएल सिजन–२ मा एनसेलको निरन्तर सहकार्य : ‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’ >> सिटिजन्स बैंक र एकता बुक्सबीच विशेष छुटको समझदारी >> जन्मदिनमा केक होइन, शैक्षिक सामग्री बाँडिन् बालगायिका एक्टिमा >> रामकुमारी र किसानसहितका नेताहरू एमालेमा फर्किए >> बुद्ध एयरका मालिकसहितको नयाँ दलले पायो निर्वाचन आयोगबाट प्रमाणपत्र >> सोमबार सेयर बजारमा गिरावट, कारोबार रकम ४ अर्ब ५१ करोडमा सीमित >> बुधबार भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै >> टमाटरमा भविष्य खोज्दै किसान >> सामाजिक हितमा रोटरी ‘प्लेटफर्म ’ >> सुत्केरी महिलाको मृत्युपछि भरतपुर अस्पताल तनावग्रस्त >> कपिलवस्तुमा बेपत्ता २ वर्षीया बालिका मृत फेला >> पथलैया–निजगढ सडकमा जंगली हात्तीको आक्रमण, ट्रक चालकको मृत्यु >> निर्माण व्यवसायीलाई भुक्तानीको चिन्ता >> कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ हुने सहमति, चुनाव चिन्ह बिजुलीको चिम >> मुख्यमन्त्री नियुक्ति विवादले उग्र रूप लिँदा कर्मचारीमाथि कुटपिट >> रास्वपाले समानुपातिक उम्मेदवारको लागि आवेदन शुल्क ५० हजार तोक्यो >> सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो >> एमालेले बोलायो विघटित संसदीय दलको बैठक >> ३५ सदस्यीय सचिवालय बनाउने तयारीमा नेपाली कम्युनिस्ट पार्टी >> सिके राउतको प्रस्ताव : मधेसलाई स्वायत्त प्रदेश घोषणा गरौँ >> नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेस भवन अगाडि टायर बाल्दै प्रदर्शन >> मधेसमा मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झन्डा फ्याँकियो >> बुटवलमा युनि कन्सल्ट्यान्स अलायन्सद्वारा शैक्षिक परामर्शदाता भेला >> मधेसमा एमाले, राप्रपा र संघीय समावादीबाट एक-एकजना मन्त्री नियुक्त >> मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त >> बढैयाताल गाउँपालिकामा २६ करोड बेरुजु : प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा रकम हिनामिना >> नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले लिए सन्यास >> आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै >> तिलोत्तमामा मङ्सिर १५ गतेदेखि औद्योगिक मेला हुने >> सामाजिक सञ्जालबाटै बढ्दो ठगी  >> सल्यानमा घरघर पुगेर स्क्रब टाइफसको जाँच >> भैरहवा विमानस्थल खाली भारतमा विमान ‘डाईर्भट’ >> खानेपानी योजनाको बजेट तानातानले सङ्घीयताभन्दा जेठा योजना अलपत्र >> दाङमा बिलबिजक नभएको कपडा बरामद 

भर्लाबासदेखि काठमाण्डाैंसम्मको लागि नियमित रात्रि बस सेवा सञ्चालनमा

११ कार्तिक २०८२, मंगलवार
११ कार्तिक २०८२, मंगलवार

जितपुर (कपिलवस्तु), ११ कात्तिक ।

कपिलवस्तुको वाणगंगा नगरपालिका–९ भलवाड भर्लाबासदेखि देशको राजधानी काठमाण्डाैंसम्मको लागि नियमित रात्रि बस सेवा सञ्चालनमा आएको छ। ग्रामीण क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणका लागि यातायातको सहज पहुँच सुनिश्चित गर्न उद्देश्य राखी सारथी बस सेवाले शुक्रबारदेखि औपचारिक रूपमा यो सेवा सुरु गरेको हो।

भर्लाबास बसपार्कमा आयोजित एक संक्षिप्त उद्घाटन कार्यक्रमका बीच स्थानीय प्रतिनिधि, व्यवसायी, सामाजिक अभियन्ता तथा सारथी बस सेवाका सञ्चालकहरूको उपस्थितिमा बस सेवाको औपचारिक शुभारम्भ गरिएको थियो। कार्यक्रममा वक्ताहरूले ग्रामीण क्षेत्रका यात्रुहरूलाई सहज, सुरक्षित र भरपर्दो यात्राको विकल्प उपलब्ध गराउन यो सेवा महत्वपूर्ण हुने बताएका थिए।

सारथी बस सेवाका अनुसार वाणगंगा–९ भलवाड भर्लाबासबाट बस हरेक साँझ ५:३० बजे प्रस्थान गरी जिनुवा–बनगाई–बुटवल हुँदै काठमाण्डाैंसम्म सञ्चालन हुनेछ। काठमाण्डाैंबाट फर्कने बस पनि सोही मार्ग हुँदै नियमित रूपमा सञ्चालन हुने जनाइएको छ। यात्रुहरूको सहजताको लागि टिकट बुकिङको व्यवस्था स्थानीय स्तरमै गरिएको छ।सञ्चालक समितिका अनुसार यात्रुको माग र प्रतिक्रियाका आधारमा आगामी दिनमा थप सेवा विस्तार गर्ने योजना रहेको छ। स्थानीय बासिन्दाहरूले यस सेवाबाट भलवाड, जिनुवा, बनगाई लगायतका क्षेत्रका यात्रुहरूलाई बुटवल र काठमाण्डाैं पुग्न सहज हुने बताउँदै प्रशंसा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?