ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान

२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार
नवलपरासी पश्चिम् ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उमेदवारको नाम सिफारिसका लागि काङ्ग्रेस नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा बिवाद भएपछि टुङ्गो लाग्न सकेको छैन ।
नवलपरासी क्षेत्र नम्बर १ बाट बिघटित प्रतिनिधि सभा सदस्य एवम् नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य बिनोद चौधरी र संविधान सभा सदस्य बिक्रम खनालको नाम प्रस्ताव भएपछि कस्को नाम पठाउने भन्ने बिषयमा बिवाद हुँदा टुङ्गो लाग्न नसकेको क्षेत्र नम्बर १ क का सभापती बेद प्रसाद पौडेलले जानकारी दिए ।
लुम्बिनी प्रदेश बन तथा बाताबरण मन्त्री,महासमिति सदस्य नेता देवकरण प्रसाद कलवारले बिनोद चौधरीको नाम सिफारिस नगर्न अडान लिएपछि केहिबेर बिवाद उत्पन्न भएको काङ्ग्रेस निकट श्रोतको दावी छ ।
यस बिषयमा जानकारी लिदा मन्त्री कलवारले चौधरीको नाम सिफारिस गर्न नहुने र संविधानसभा सदस्य बिक्रम खनालको एकल नाम सिफारिस गर्नु पर्ने बताए ।”बिनोद जिले चुनावताका ३१ बुदे घोषणा पत्र जारी गर्नु भो,अहिले एउटा पनि काम भएन जनताले हामीलाई प्रश्न गर्छन”कलवारले भने ।मैले उतिखेरै भनेको थिए गर्न सक्ने काम मात्रै घोषणापत्रमा लेख्नुस तर” क्या बात कर्ते हो सन्तु,हम सब कर्देङ्गे”चौधरीको भनाईलाई उदृत गर्दै कलवारले भने ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको मङ्लबार बसेको बैठकले सर्वसम्मत रूपमा कसैको पनि नाम सिफारिस नभएको जनाईएको छ । पछिल्लो घटनाक्रमले काङ्ग्रेस नवलपरासीको राजनीतिक समीकरण परिवर्तन हुने संकेत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?