Butwal Today

यातायात ऐनका प्रावधान सच्याउन मजदुर सङ्गठनको माग

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले प्रस्तावित ‘सवारी तथा यातायात ऐन, २०८३’ को संशोधनको माग गरेको छ ।