Butwal Today

दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत दाङका तीनवटै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले उत्साहपूर्ण वातावरणमा मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार दाङ निर्वाचन क्षेत्र...