Butwal Today

कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार

५ माघ २०८२, सोमबार
अ+
अ-

बुटवल। रूपन्देही २ बाट कांग्रेसले चुन्नप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ। कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका पौडेल बुटवलका सफल व्यवसायी हुन् । सामाजिक सेवामा संलग्न पौडेल यस क्षेत्रका सफल व्यवसायी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?