Butwal Today

बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण

४ माघ २०८२, आइतबार
अ+
अ-

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले पदभार ग्रहण गरेका छन् ।

रास्वपा प्रवेश गरेको २१ दिनपछि आइतबार औपचारिक रूपमा बालेन शाह केन्द्रीय कार्यालय घण्टीघर पुगेर पदभार ग्रहण गरेका हुन् । घण्टीघरमा उनलाई रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याललगायतले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?