Butwal Today

राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौं: देउवा पक्ष

निर्वाचन आयोगले विशेष महाधिवशेन पक्षलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरु राजनीतिक र कानुनी दुवै लडाइँमा लाग्ने प्रतिक्रिया दिएका छन् ।