Butwal Today

रास्वपाको जिल्ला अधिवेशन आजदेखि, दुई दिनमा ६५ जिल्लामा नेतृत्व चुनिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको छ । पार्टीको संगठनात्मक नीति तथा केन्द्रीय समितिको निर्णयअनुसार तदर्थ समिति गठन भएका जिल्लाहरूमा शनिबार र आइतबार अधिवेशन आयोजना गरिएको...