Butwal Today

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

३० असार २०८३, मंगलवार
अ+
अ-

काठमाडौं- काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १६ जनालाई कैद सजाय सुनाएको छ । काठमाडौं जिल्ला अदालतले रायमाझी र खाँणसहित १६ जनालाई जेल तथा जरिवानाको सजाय निर्धारण गरेको हो ।

२३ असारमा अदालतले प्रतिवादी ३१ जनामध्ये १६ जनालाई दोषी ठहर गरेको थियो भने सात जनाले सफाइ पाएका थिए । आठ जनाको मुद्दा मुल्तवीमा राख्ने आदेश भएको थियो ।

 

कसलाई कति सजाय ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?