Butwal Today

रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित

१२ असार २०८३, शुक्रबार
अ+
अ-

काठमाडौं । रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् । उनी यसअघि रास्वपाको सहमहामन्त्री थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?