Butwal Today

आचारसंहिता विपरित सुरक्षाकर्मीको दलबल सहित भोट माग्दै गृहमन्त्री खाँण

भैरहवा, ३ कात्तिक । गृहमन्त्री बालकृष्ण खाणले निर्वाचन आचारसंहिताविपरीत सुरक्षाकर्मीको दलबलसहित मतदातामाझ पुगेका छन् । सत्तारुढ गठबन्धनबाट रुपन्देहीको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि चुनावका लागि उम्मेदवार बनेका खाण दर्जन बढी...