Butwal Today

गुल्मी २ को मतगणना गर्न सर्वदलीय बैठक सुरू

गुल्मी ५ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत गुल्मी जिल्लाको क्षेत्र नम्बर–२ को मतगणना सर्वदलीय सुरु भएको छ । मतगणना गर्नका लागि बिहान ११ बजे जिल्ला प्रशासन...