© 2026
समाजवादी माेर्चाले बनायाे ४ सदस्यीय कार्यदल, सातै प्रदेशमा कार्यक्रम गर्ने
काठमाडौँ । समाजवादी मोर्चा नेपालले सबै प्रदेशको राजधानीमा कार्यक्रम गर्ने भएको छ। शनिबार काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रिय कार्यालयमा बसेको मोर्चाको पहिलो बैठकले आफ्नो सन्देश दिने गरी सबै प्रदेशको...
