Butwal Today

‘सत्ता सोझदारलाई धम्काएर प्रधानमन्त्रीले सत्ताको आयु लम्बाइरहेका छन्’

बुटवल, २ भदौ ।   नेकपा एमालेका सचेतक महेश बर्तौलाले सत्ता सोझदार दललाई धम्काएर प्रधानमन्त्रीले सत्ताको आयु लम्बाइरहेको बताएका छन् । सुन तस्करी, ललिता निवास, नक्कली भुटानी शरणार्थी, गौर हत्याकाण्ड लगायतका...