Butwal Today

रूपन्देहीमा माओवादीको प्रशिक्षण सम्पन्न

बुटवल (बुटवलटुडे) २४ मंसिर । नेकपा माओवादी केन्द्र रूपन्देहीले जिल्लाका सबै पालिकाहरूमा कार्यकर्ता प्रशिक्षण (स्कुलिङ्ग) कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाका १६ वटै पालिकाहरूमा माक्र्सवादी दर्शन सहितको पार्टी स्कुलिङ्ग कार्यक्रम सकिएको...