Butwal Today

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३, सोमबार
अ+
अ-

काठमाडौँ: एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलले पौडेलमाथि अनुसन्धान गरिरहेको थियो । उनलाई विभागको अनुरोधमा प्रहरीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?