© 2026
यी हुन् कांग्रेसका २४ सांसद जसले प्रतिनिधिसभा पुनर्स्थापनामा हस्ताक्षर गरेनन्
काठमाडौँ । विघटित प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा नेपाली कांग्रेसका २४ सांसदले हस्ताक्षर गरेका छैनन् । प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ भन्ने माग गर्दै ६५ सांसदले हस्ताक्षर गरेर सर्वोच्च अदालतमा रिट दायर गरेका छन्...
