ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

कलाकारितामा पश्चिमका तारा…

९ आश्विन २०७५, मंगलवार
९ आश्विन २०७५, मंगलवार

सुर्खेतको कला क्षेत्रको कुरा गर्दा प्रेमदेव गिरीको नाम सबै दर्शक श्रोताको ओठमा झुडिन्छ । वि.सं. २०१० साल १० महिना १० गते जन्मिएका प्रेमदेव सांगीतीक क्षेत्रमा लाग्दा १४ वर्षका थिए । २०२४ सालबाट संगीतका तिनवटै बाध्यबाधन, नाटकर नृत्य विधालाई संगसंगै अगाडि बढाएका बरिष्ठ कलाकार प्रेमदेव गिरी उनको पेशार सांगीतिक यात्रासंग जोडिए ।
बाबा हरिलाल गिरीर आमा लिला गिरीका जेठा छोरा हुन् । माध्यमिक तहसम्मको शिक्षा मात्र आर्जन गरेका प्रेमदेवले सांगितीक क्षेत्रमा भने थुप्रै उपाधी जितीसकेका छन् । उनि भन्छन्–म वि.सं. २०१० साल माघ १० गते बुवा हरिलाल गिरीर आमा लीला गिरीको कोखबाट घरको जेठोछोराको रूपमा जन्मिएको हो । म सानैदेखी कला क्षेत्रभनेपछि हुरुक्क हुने मान्छे । मलाई यो क्षेत्रमा आउनलाई प्रेरणा त कसैले पनि दिएन । किनकी त्यती बेला यो क्षेत्रमा त्यती धेरै अग्रजहरू हुन ुुहुन्थेन । तर समाजको संस्कृती, जात्रार मेला अनीरोधीरलेउतीले नै मलाई यो पेशामा आउन प्रेरणा दिएका हुन् । त्यती बेला सम्म गाउने बजाउने भन्ने विषय जातीसंग जोडिन्थे । त्यती सजीलो थिएन सांगीतीक क्षेत्रलाई अगाडि बढाउनलाई । तर त्यस्तो अवस्थामा पनी मेरो परिवारर समाजले भने थुप्रै सहयोग गरेको हो ।
२०२४ सालमा पहिलो पटक नाटक, बाध्यबाधनर नृत्य तिनवटै विधालाई संगै लिएर मञ्चमा प्रवेश गरेको हुँ । जतीबेला म कक्षा ८ मा पब्लिक मिडील स्कुल अहिलेको जनउच्च माध्यामीक विद्यालयमा पढ्दै थिएँ । मैले पढाई संगसंगै आफ्नौ कलाक्षेत्रलाई पनी अगाडि बढाएँ  । मैले माध्यामिक तहको शिक्षा भने आनन्द पब्लिक हाईस्कुल गुमीबाट गरेको हुँ । त्यसपछि मैले पढाईलाई फुलस्टप लगाएर कलाक्षेत्रलाईनै सबथोक ठानेर त्यसैमा होमीए । मेरो बुवाआमा कृषी गर्ने हाम्रो परिवार त्यती सम्पन्न त होईन तर पनी हामी छोराछोरीको ईच्छालाई बुवाआमाले पहिलो प्राथमीकता दिनुहुन्थ्यो ।राष्ट्रिय नाचघर काठमान्डौंले अधिराज्यव्यापी प्रतीयोगीताराखेको थियो २०२९ सालमा । त्यो पनी सबैविधाको । जसमा भेरीअञ्चल बाट हामीहरूले भाग लिने मौका पायौं । हामी ६ जनाको टिम प्रतियोगीतामा भाग लिन गएका थियौं । बालकृष्ण मानन्धर, भिमबहादुर कार्की, टेकराज भारती, गोपाल बस्नेत, बिमला गन्धर्वर म लगाएत ६ जनाले प्रतीयोगीतामा भाग लिएका थियौं । त्यसमा हाम्रो समुहले नृत्यमा प्रथम भई स्वर्ण पदक जित्यौं । लोकगितले पनि प्रथम स्थान हात पार्नृ सफल भयो । हाम्रो ६ जनाको टिमबिचमा नृत्यका टेकराज,गोपालर मलाईराष्ट्रिया नाचघरले काठमान्डौं मानै बस्ने अवसर मिलायो । अरू तिन जना पर्किनुभयो । यसरी मेरो सांगितीक यात्रा काठमाडौं सम्म पनी लम्कियो । मैले २०३१ साल देखीरेडियो नेपाल केन्द्रिय प्रशारणमा पनी गितहरू संकलन गरी दिन थाले ।
कलाक्षेत्रमा लागेर त्यती बेलाको समएमा बांच्न एकदमै अप्ठ्यारो थियो । अहिले जस्तो व्यवसायीकता भएको थिएन कलाकारीता । तरपनी थुप्रै संघर्षका बिच कलाकारिताबाट हतोत्शाहित नभईकन लागीयोर आज सबैले प्रेमदेव गिरीको नामले चिन्छन् । कलाक्षेत्रमा लागेर मैले थुप्रै चिज पाएको छु । हाम्रो सुर्खेतले थुप्रै चिज पाएको छ । मैले पाउनुने सुर्खेतले पाउनु हो । मैले सबैको मायां पाएको छु । म एउटा संगीतको गोठालो हो । मैले समाजको मौलीकतालाई बचाएर, हेरविचार गरेर, संकलन गरेको मात्रै हो । म एउटा सर्जक हो । सुर्खेत जिल्लामा नाट्य कलाकारिताको एउटा छुट्टै ईतिहांस छ ।र समग्र कलाकारिताको पनी छुटै ईतिहांस छ ।
सुर्खेत जिल्ला एउटा यस्तो जिल्ला हो । जहां बहुजाती बहुभाषार बहुसंस्कृतीको मिश्रण छ जसका कारण कलाको हाईब्रेड जन्म भएको म भन्छु । नाटकको कुरा गर्दा करिब १ सय ५० वर्ष पहिले सुर्खेतको गोठिकाँडामा एकजना सादुले घरको आगनमा नाट्यरंगमञ्च कोरेको ईतीहांस छ । जसलाई युवापिडिहरूले सिक्दै आ–आफ्नो घरआगनमा नाट्यरंगमञ्च(सम्पुर्ण चरित्र जस्तै कुटेको दृश्य देखिने मुर्ती, मायां गरेको चित्रण गर्ने मुर्ती निर्माण गर्ने) गरे । जसको कारण नाटक पनी समाजमा कलाक्षेत्रको विकासर सामजको चित्रण गर्र्ने माध्यम हो भन्ने छाप पर्यो । पछिल्लो समएमा कलाकारिता गर्न एकदमै सजिलो छ । अग्रजहरूले सहयोगर समर्थन गर्नुहुन्छ । त्यो बेलामा हामीलाई निर्देशन गर्ने कोहि हुन्नथ्यो । सुर्खेतमा मैले कलाकारिता शुरु गर्नेबेलामा कुनै प्रतिष्ठानहरूको विकास भएको थिएन । २०५० सालमा बागीना समुहको स्थापना भयो यसमा धेरैको योगदान छ । म पनी संस्थापक सदस्य हो । पछिल्लो समए आरङ्ग नाट्य संस्था, उज्जवल कला परिवार, दोहोरी प्रतिष्ठानहरू स्थापना भएका छन् ।
हामीले २०३३ सालमा अन्तर्राष्ट्रिय स्तरको पुरस्कार पनी पाएका छौं । मेरो कामको मुल्याङ्गन गरेरे थुप्रै संघसंस्थार प्रतिष्ठानहरूले सम्मान गर्नुभएको छ । त्यो नै मेरो कमाई हो । भौतीक सम्पत्ती त मैले कलाक्षेत्रबाट कमाउन सकीन तर दर्शकका मायां पाएको छु । त्यसमा म सन्तुष्ट छु । मैले २०२९ सालदेखी २०४१ सालसम्म सांस्कृतीक संस्थानराष्ट्रिय नाचघरमा काम गरें । २०४३ सालदेखि २०४५ सालसम्मरेडियो नेपाल केन्द्रिय कार्यालयमा बाध्यबाधकको रूपमा काम गरी २०४५ सालमानै सुर्खेत आएको हुं । सुर्खेतमा आएर पनी मेैले मेरो कलाकारितालाई सेलाउन दिईन ।
२०४६ सालबाट २०५८ सालसम्म ईगरब्रिज माध्यामीक विद्यालयमा संगीत शिक्षकको रूपमा काम गरें । २०५९ सालदेखी हालसम्म पनि ईन्टरनेशनल को अपरेटिभ उच्च माध्यामिक विद्यालयमा संगीत शिक्षकको रूपमा कार्यरत छु । मेरो सांगीतीक क्षेत्रलाई संगसंगै अगाडि बढाएको छु । म मेरो पेशाप्रती एकदमै सन्तुष्टर खुसी छु । म कहिल्यै पनी यो पेशाबाट बाहिर जाने कल्पना पनी गरिन । जुन काममा मन दिईन्छर समय पनी दिईन्छ अबस्य पनी सफलता एकदिन मिल्छ भन्ने मेरो बुझाई छ । अब मेरो अन्तिम ईच्छा मेरो सबै सांगीतीक संकलनहरूको किताब निकाल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?