ट्रेंडिंग:

>> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली
मनाइयो ६८औं राष्ट्रिय सहकारी दिवस

‘विधिभन्दा बाहिरका सहकारी कारबाहीका भागेदार हुन्छन्’

२१ चैत्र २०८१, बिहीबार
२१ चैत्र २०८१, बिहीबार

बुटवल, २१ चैत ।
६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बुटवलमा अन्तक्र्रिया सहित मुल समारोह आयोजना गरि मनाइएको छ । ‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने मुल नाराका बुटवलमा मुल समारोह गरिएको हो । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले पछिल्लो समयमा सहकारी दुईकारणले गर्दा समस्यामा रहेको बताएका छन् ।उनले सहकारीहरूले नीति, विधि भन्दा पनि फरक ढंगबाट सञ्चालन भएको कारण समस्या रहेको साथै अर्को तर्फ सहकारीबाट कर्जा लिएर समयमा नै नतिर्ने बानीको कारण पनि सहकारी समस्यामा रहेको बताए । नगर प्रमुख पाण्डेयले सकारी ऐन स्थानीयरूपमा परिमार्जन गर्दै अगाडी जाने योजना समेत रहेको बताउँदै सहकारीलाई पूर्णरूपमा नीति भन्दा विपरित सञ्चालन भएमा कारवाही गर्ने समेत बताए । १२४ वटा सहकारी बुटवलमा दर्ता रहेको भन्दै उनले सबै सहकारीका अध्यक्ष, व्यवस्थापन समितलाई स्पष्ट रूपमा नीति नियम सिकाएको समेत बताए ।

बुटवलमा रहेका सहकारीहरूले कुन सहकारी समस्यामा छन्, सहकारीमा कर्जा लिएर पनि तिर्नेहरूको विवरण बुटवलले राखेर सोही अनुसार कारवाही समेत गर्ने बताए । छात्रवृत्ती सहकारीले दिँदा दोहोरो रूपमा परेको भन्दै अब सहकारी संग छात्रावृत्ती, स्वास्थ्य क्षेत्रमा समेत छलफल गरी सोही अनुसार कसैले पनि दोहोरा पना नहुने गरी उक्त कार्य गर्न लागिएको बताए । उनले भने–‘कार्यविधी बनाएर सोही अनुसार हामी तयारी छौ, संघीय ऐन, प्रदेश ऐन नबाझिने गरी ऐन समेत बनाउने तयारी गरिएको छ ।’

सहकारीको नियमन गर्ने निकाय भएपनि त्यसले पूर्णरूपमा नगरेको कारण समस्या रहेको भन्दै उनले बुटवलले नगरप्रमुख गृहणी रोजगार कार्यक्रम मार्फत महिलालाई स्वरोजगार बनाउने गरी काम भैरहेको बताए । सहकारीले अनिवार्य लगानी सहितको आर्थिक सुसासनमा समेत जोड दिएको नगर प्रमुख पाण्डेले बताएका थिए । राष्ट्रिय सहकारी दिवस मुल समारोह समितिका संयोजक सहकारी महासंघका केन्द्रीय लेखा सुपरिवेक्षण समितका संयोजक भिम प्रसाद तुलाचनले राष्ट्रिय सहकारी दिवसको अवसरमा कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका उप प्रमुख सावित्रादेवी अर्यालले सहकारीले महिला उद्यमशिलता प्रर्वद्धनको लागि काम गर्दै आएको बताउँदै सोही अनुसार कार्य गर्दै नगरपालिकाले गर्दै आएको बताएकी थिईन् । उनले सहकारीले बचत तथा ऋणको मात्रै कार्य नगरेर उद्यमशिलता प्रर्वद्धनको लागि समेत काम गर्नुपर्ने बताएकी थिईन् ।

बुटवल उपमहानगरपालिकाको विशेष सहयोगमा आयोजना भएको मुल समारोहमा ‘नेपालको सहकारी अभियान विगतदेखि बर्तमानसम्म’ विषयमा सहकारी विषयमा विध्यावारिधी गरेका डा. खगराज शर्माले प्रस्तुतीकरण गरेका थिए । जिल्ला सहकारी संघ रूपन्देही मुख्य आयोजक हो भने रूपन्देही बचत तथा ऋण सहकारी संघ, राष्ट्रिय सहकारी बैंक बुटवल, तिलोत्तमा र भैरहवा शाखा, जिल्ला कृषि सहकारी संघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ बुटवल, जिल्ला दुग्ध उत्पादक सहकारी संघ रूपन्देही, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि बुटवल, सामाजिक उद्यमी जिल्ला सहकारी संघ लि, लुम्बिनी विशिष्टकृत सहकारी संघ लि र बहुउद्देश्य सहकारी संघ लि. रूपन्देही सह आयोजको रूपमा रहेका थिए । कार्यक्रममा विभिन्न सहकारी संस्थालाई विभिन्न शिर्षककमा सम्मान गरिएको जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष बसन्त प्रसाद ढकालले जानकारी दिए । मुल समारोहमा सहकारी दर्पण पुस्तकको आठौ अंक विमोजन गरिएको थियो । सहकारी दिवस मुल समारोहका प्रमुख भिम प्रसाद तुलाचन, राष्ट्रिय सहकारी महासंघका टिका न्यौपानले लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%