ट्रेंडिंग:

>> रुपन्देहीमा अब डेक्सा स्क्यान मेशिन >> ६८ औं सहकारी दिवसः बाँकेमा सप्ताहव्यापी कार्यक्रम गरेर मनाइने >> लुम्बिनी प्रदेश लिग फुटबलको उपाधि बर्दियाले हात पार्यो >> नेपालगन्जमा सुख्खा बन्दरगाहको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापन पत्र >> एन्फा देविनगरमा सुविधा सम्पन्न शौचालय >> धनुषामा प्रहरीको हवाई फायर >> काठमाडौं महानगरले चैत १२ गतेबाट स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गराउने >> जबरजस्ती करणी आरोपमा राइस मिल व्यवसायी पक्राउ >> प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान >> बबईमा सवारी साधनका नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधिको जडान >> पिएम कपमा आर्मी ६ विकेटले विजयी >> प्रचण्डको स्वागतमा बिरगञ्जका मेयर राजेशमान सिंह >> क्रान्तिका लागि तयार रहन रविको अपिल >> बुटवलमा सुरु भयो मिडिया सम्मेलन >> लन्डनको एअरपोर्टमा आगलागी हुदाँ २४ घन्टा बन्द, १३५१ उडान प्रभावित >> इन्डोनेसियामा ज्वालामुखी बिष्फोट, आसपासका सबै उडान रद्द >> स्वदेशी वस्तुको प्रयोग वृद्धि गर्न प्रधानमन्त्रीको आग्रह >> युद्धविराम भंग भएको तीन दिनमा मारिए ५९० प्यालेस्टाइनी >> प्रहारीको मौनता लुम्बिनीको कक्ररहवा-कालिदह नाकामा तस्करी मौलाउँदै >> रविले दर्ता गरे पाटन अदालतमा निवेदन, सोमबार तोकियो पेशी >> सिराहाका सिडियो हटाएर कपिलबस्तुबाट पठाइयो >> नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक जारी >> युसिएमएस भैरहवामा निःशुल्क दन्त परीक्षण समपन्न >> लगातार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज तल झर्यो, कतिमा हुँदैछ किनबेच ? >> निशुल्क स्वास्थ्य शिविरले महिलाहरुमा सचेतना बढायो >> वेपत्ता भएका भारतीय पर्यटक भटिएनन् >> चीनले ४ जनालाई फाँसी दिएपछि क्यानडा आक्रोशित >> ‘व्यवसायी टिकाउनको लागि सहकार्य गरौं’ >> सरकारसँग समस्या समाधान हुँदैनः अध्यक्ष शेर्पा >> अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको ६० बर्ष पूरा >> चैतमा चमत्कार, साउनमा सन्नाटा ! >> बुटवलको पहिचान ‘रात्रीकालीन बजार’ >> महेशपुरमा लक्ष्य भन्दा माथि पुग्यो राजस्व >> डढेलो रोक्न सावधानी फैलाउँदै वनका अधिकारी >> नेपाल बैंक लिमिटेड खस्यौलीद्वारा वित्तीय साक्षरता >> फुटबलको गौरवः ‘तिलोत्तमा गोल्डकप’ >> नेपाल दक्षिण एशियाको सबैभन्दा खुशी देश, अघिल्लो वर्षको तुलनामा एक स्थान माथि >> उर्जा प्रभावकारी भवन डिजाइन सम्बन्धी कार्यदक्षता अभिवृद्धि तालिम सुरु >> आज यी पाँच प्रदेशका केही ठाउँमा चट्याङ्गसहित वर्षाको सम्भावना >> पोषणमैत्री वडा निर्माणका लागि पिपरामा अभिमुखीकरण >> जुवातास खेलिरहेको अवस्थामा टोखावाट १९ जना पक्राउ >> सिद्धार्थनगर उत्कृष्ट पालिका >> वडा नं ११ लाई मेयर कपको उपाधि >> गणतन्त्रका पक्षमा सचेतनाका लागि एमाले सडकमा उत्रिने >> जलाशयमा डुबेर एकको मृत्यु  >>  नेप्से १२.३८ अंक घट्यो >> च्याम्पियन्स ट्रफी विजेता टोलीलाई भारतले ५८ करोडको पुरस्कार दिने >> बढ्दो महंगी नियन्त्रण गर भन्ने नारा सधैं लोकप्रिय हुने नारा होः प्रधानमन्त्री >> काभा भलिबलको दोस्रो संस्करण पनि नेपालमा नै हुने >> प्रतापपुरबाट भूमि आयोगले सुरु गर्यो जग्गा नापजाँच, जिल्लामा २१ हजार बढीको आवेदन

सलमानको सिकिन्दरको रन टाइम २ घन्टा २० मिनेट

६ चैत्र २०८१, बुधबार
६ चैत्र २०८१, बुधबार

मुम्बई, ६ चैत ।

अब केही दिन मात्र पर्खनुहोस्, त्यसपछि जताततै सलमान खानको  ‘सिकन्दर’को नाम सुनिने छ । सलमान खानले आफ्नो फिल्म इदको अवसरमा यो फिल्म रिलिज गर्न लागेका हुन् । आधिकारिक घोषणा हुन बाँकी छ तर फिल्म मार्च ३० मा रिलिज हुने बताइएको छ । अब यो फिल्मको रन टाइमसँग जोडिएको खबर पनि बाहिर आएको छ ।पिंकभिलासँग कुरा गर्दै फिल्मका निर्देशक एआर मुरुगादासले यो फिल्मको सम्पादन सकिएको र हाल यो फिल्मको रन टाइम २ घण्टा २० मिनेट रहेको बताए । पहिलो हाफ १ घण्टा १५ मिनेटको र दोस्रो हाफ १ घण्टा ५ मिनेटको हुनेछ। तर, सेन्सर बोर्डको नजिक गए पछि रन टाइममा परिवर्तन पनि देखिन सक्छ ।

निर्माण पक्षले केही दिनमा यो चलचित्रलाई प्रमाणीकरणका लागि सेन्सर बोर्डमा पठाउने भएको छ, त्यसपछि चलचित्रले सर्टिफिकेट पाउने छ र बोर्डले चलचित्रमा कुनै परिवर्तन गरेको छ वा छैन भन्ने पनि थाहा हुनेछ । मुरुगादासले पनि ट्रेलर मार्फत पहिलो दिन र पहिलो शोका दर्शकलाई खुसी हुने दावीसमेत गरेका छन ।उनले ‘सिकन्दर’ फिल्म मात्र नभएर सामूहिक फिल्म भएको बताए । यस फिल्ममा धेरै इमोशन छ र यस फिल्ममार्फत सबै प्रकारका दर्शकलाई लक्षित गर्न खोजिएको छ । यो चलचित्रको ट्रेलरको पर्खाइमा दर्शकहरु फिल्म अघि नै छन् । यसको ट्रेलर २२ वा २३ मार्चमा रिलिज हुने अनुमान गरिएको छ ।

यो फिल्मका निर्माता साजिद नाडियाडवाला हुन् । यस फिल्ममा सलमान र रश्मिकासँगै काजल अग्रवाल, सत्यराज र अन्जिनी धवनको पनि अभिनय देख्न सकिनेछ । फिल्मलाई लिएर निकै चर्चा चलिरहेको छ । यसले बक्स अफिसमा कत्तिको राम्रो प्रदर्शन गर्छ ? त्यो भने हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?