ट्रेंडिंग:

>> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली

जब खुलासा भयाे इंग्ल्यान्डका खेलाडीको भाइकी श्रीमतीसँग ८ बर्षे गाेप्य सम्बन्ध

२१ चैत्र २०८१, बिहीबार
२१ चैत्र २०८१, बिहीबार

काठमाडौं, २१ चैत ।

विश्व फुटबलको इतिहासमा महान् खेलाडीको रूपमा चिनिएका रायन गिग्सको व्यक्तिगत जीवन भने सधैं विवादमा परिरहयो । म्यानचेस्टर युनाइटेडका लागि उत्कृष्ट प्रदर्शन गर्ने गिग्सको जीवनमा प्रेम र सम्बन्धको सन्दर्भमा धेरै उतारचढावहरू भएका थिए। तर सबैभन्दा ठूलो विवाद तब भयो, जब उनको आफ्नै भाइ रोड्रीकी श्रीमती नताशासँग अफेयर रहेको खुलासा भयो ।रायन गिग्सले आफ्नो बाल्यकालको साथी स्टेसी कुकसँग सन् २००७ मा म्यानचेस्टरको लोरी होटलमा एउटा सानो समारोहमा विवाह गरेका थिए । दम्पतीका दुई बच्चाहरू छन, जसमध्ये कान्छो, ज्याक, अहिले १७ वर्षको भएको छ र एक आशाजनक फुटबलर बन्ने बाटोमा लागिसकेको छ। गिग्स र स्टेसी म्यानचेस्टरको वर्स्लेमा ३० मिलियन पाउण्डको आलिशान घरमा सुखी परिवारको रूपमा बस्न थालेका। तर, यो खुशी धेरै दिन भने टिक्न सकेन् ।

सन २०११ मा, त्यहाँ एक खुलासा भयो, जसले सबैलाई चकित पारेको थियो। गिग्सको भाइ रोड्रीकी श्रीमती नताशासँग ८ वर्षदेखि अफेयर रहेको खुलासा भएको थियो । रोड्रिसँग दुई सन्तान भएका नताशाले गिग्ससँगको सम्बन्ध सार्वजनिक नभएसम्म जारी राखिन्। अचम्मको कुरा यो थियो कि नताशाले गिग्सको बच्चालाई गर्भपतनसमेत गराएकी थिइन् र यो घटना उनको र रोड्रीको विवाह हुनुभन्दा २ हप्ता अघि भएको थियो।

गिग्स र नताशा मार्च २००३ मा म्यानचेस्टर नाइट क्लबमा भेटेका थिए । त्यो रात नताशाले गिग्ससँग समय बिताइन्, जबकि गिग्सकी श्रीमती स्टेसी गर्भवती र घरमै थिइन्। यद्यपि नताशाले २ महिनापछि रोड्रीसँग डेट गर्न थाले पनि एक वर्षपछि उनले गिग्ससँग आफ्नो सम्बन्ध पुनः सुरु गरिन्। यो खुलासा पछि गिग्सको व्यक्तिगत जीवन मिडिया र प्रशंसकहरूको रडारमा आयो। उनको छवि एक आदर्श परिवारको मानिसबाट धोखाधडी पति र भाइको श्रीमतीलाइ कुदृष्टीले हेर्ने दाजुमा परिवर्तन भयो। यस घटनाले गिग्सको परिवारलाई मात्र तोडेको थिएन, उनको करियरमा पनि गहिरो प्रभाव पर्न गएको थियो। रायन गिग्सले आफ्नो करियरमा म्यानचेस्टर युनाइटेडका लागि ९६३ खेल खेलेका थिए भने  धेरै ट्रफीहरू जितेका थिए। उनलाई फुटबल जगतमा लिजेण्डको रुपमा चिनिन्छ । तर उनको व्यक्तिगत जीवनमा विवादले उनको विरासतलाई भयकंर कलंकित नै बनाइदियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 100%