ट्रेंडिंग:

>> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली

भारतमा ९.७ मिलियन ह्वाट्सएप अकाउन्टमा प्रतिबन्ध, मेटाको अहिलेसम्मकै ठूलो कारबाही

२१ चैत्र २०८१, बिहीबार
२१ चैत्र २०८१, बिहीबार

नयाँदिल्ली, २१ चैत ।

मार्क जुकरबर्गको मेटा कम्पनीको व्हाट्स एपले भारतका ९ मिलियन भन्दा बढी खातामाथी प्रतिबन्ध लगाएको छ। व्हाट्सएपका अनुसार फेब्रुअरी २०२५ सम्ममा भारतका ९.७ मिलियन खाता बन्द गरिएका छन् । उसका अनुसार यस निर्णयको कारण दिँदै कम्पनीले भारतमा ह्वाट्सएप प्रयोग गर्ने नियम उल्लङ्घन गर्ने खाता बन्द गरिएको बताएको छ । व्हाट्सएपको फेब्रुअरी २०२५ सुरक्षा रिपोर्ट अनुसार कम्पनीले १.४ मिलियन भन्दा बढी खाताहरू प्रतिबन्धित गरिएको छ, जसको बारेमा कुनै पनि प्रयोगकर्ताले उजुरी पनि गरेका छैनन्। भारतमा पनि व्हाट्सएपका ५० मिलियन भन्दा बढी प्रयोगकर्ता छन् ।

एआई संचालित मोडरेसन र उन्नत रिपोर्टिङ उपकरणहरूमा लगानीको कारण भारतमा यी ९.७ मिलियन खाताहरू प्रतिबन्धित गरिएको कम्पनीले जनाएको छ। व्हाट्सएपको तर्फबाट जानकारी दिँदै एक प्रवक्ताले भने कि व्हाट्सएपले धेरै वर्षदेखि लगातार आर्टिफिसियल इन्टेलिजेन्समा काम गरिरहेको छ। ‘यसका साथ हाम्रा डाटा वैज्ञानिकहरू र विशेषज्ञहरूले हाम्रो प्लेटफर्ममा सबै प्रयोगकर्ताहरूलाई पूर्ण सुरक्षा प्रदान गर्न निरन्तर प्रयास गरिरहेका छन्। ह्वाट्सएपले मानिसको सुरक्षामा खेलवाड गर्ने गलत कामलाई रोक्न यो कदम चालेको हो,’ उनले भने ।

व्हाट्सएपले थप भन्यो कि आईटी नियम २०२१ अनुसार कम्पनीले धेरै जसो खाताहरू विरुद्ध कारबाही गरेको छ, जुन प्रयोगकर्ताहरूले आफैंले रिपोर्ट गरेका थिए। कम्पनीले यो पनि भन्यो कि व्हाट्सएपमा एक स्वचालित पत्ता लगाउने प्रणाली छ, जसले शंकास्पद गतिविधिहरू पत्ता लगाउन सक्छ। व्हाट्सएपमा प्राप्त उजुरीहरूमा धेरै जसो केसहरू स्प्यामिंग र थर्ड पार्टी एप्ससँग सम्बन्धित छन्। यस बाहेक मानिसहरुले उनीहरुको अनुमति बिना विभिन्न समूहमा सामेल भएको केही मुद्दा पनि दर्ता गरेको छ । यी सबै उजुरीहरूको छानबिन पछि व्हाट्सएपले यस्ता गलत काम गर्ने खाताहरूलाई प्रतिबन्ध लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?