ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना

यस्तो लापरबाही : निर्माणाधीन सडक भुस र खरानीले पुरिँदै

९ आश्विन २०७५, मंगलवार
९ आश्विन २०७५, मंगलवार

जिल्ला सदरमुकाम विकास कार्यक्रममा कमसल इट प्रयोग गर्दै ढल निर्माण गरेको विरोध हँुदै गर्दा सडक निर्माण गर्ने कम्पनीले सडक पुनः चिउरा मिलको भुसको खरानी प्रयोग गरेको छ । जिल्ला स्थित अनुगमन गर्ने निकाय सबैलाई चुनौती दिदै निर्माण कम्पनीले कमसल समाग्रिको प्रयोग गर्दा नियमनकारी निकाय निरिह बनेको हो ।
काम ढिलो शुरु गरेको उतm निर्माण कम्पनीलाई जिल्ला प्रशासन कार्यालयले बोलाएर काम शुरु गर्न लगाएको थियो । तर काम शुरु गरे पनि कम्पनीले सेम इटको प्रयोग गर्नेर अहिले सडक पुर्नका लागि खरानी प्रयोग गर्न थालेको छ । विरोध गरे काम बन्द गर्ने धम्कि दिदा अनुगमन गर्ने निकाय पनि मौनरहेका छन् । सदरमुकामको बजारमै यस्तो खुलेयाम कमसल समाग्रि प्रयोग भईराख्दा सदरमुकाममैरहेका नगरपालिका, जिल्ला प्रशासन, जिसस लगायतका निकाय आफ्नै आँखा अगाडी ठेकेदारको काम टुलु टुलु हेर्नुपर्ने बाध्यतारहेको बुझिएको छ । निर्माण गर्न ठेक्का पाउने ठेकेदार केन्द्र स्तरमा पहुँच हुने ब्यतिm भएका कारण कसैले अनुगमन गरि प्रतिवेदन समेत सार्वजनिक गर्ने हिम्मत गर्न सकेका छैनन् ।
सदरमुकाम भित्ररामग्राम नगरपालिका ५ मा अहिले खरानीले सडक भर्ने कार्य भईरहेको छ । स्थानियबासीले भन्दा पनि ठेकेदारका प्रतिनिधिले टेरेका छैनन् । मुख्य ठेकेदार फिल्डमा आउदैन् । नगरपालिकाका प्रतिनिधि पनि आउँदा जाँदा निर्माण भईरहेको स्थानमा मुख फर्काएर जाने गरेको स्थानियबासी बताउँछन् । झरही खोलाÞ—मंझरिया,बाईपास (रामग्राम) चोक तथा पार्क सडकसम्मको सडक,पेटी तथा नाली निर्माण आयोजनाको काम गौरी पार्वती निर्माण सेवा प्रा.लि. काठमाडौंले ठेक्का लिई काम गर्दै आएको छ । भ्याटर कन्टिजेन्सि बाहेक योजनाको लागत १६ करोड ९४ लाख ४१ ह्जार १ सय २२ रुपियाँरहेको छ । काम गराउने जिम्मेवारी शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय चितवनले लिएको छ ।
२०७४ माघ २ गतेदेखि आयोजना शुरु मितिरहेकोर आयोजना सम्पन्न गर्ने मिति २०७६ साउन १ गतेसम्मरहेको छ । माघ देखी आयोजनाको काम शुरु गर्न सम्झौता भए पनि साउन देखी मात्र काम शुरु भएको छ । तत्कालिन अर्थमन्त्रि विष्णु पौडेल हुदा मधेशका सदरमुकाम विकासका लागि चार बर्षसम्म ५० करोडको दरले बजेट उपलब्ध गराउने गरि योजना ल्याएका थिए । सोही अनुरूप भवन डिभिजन कार्यालयले टेण्डर मार्फत काम गराउने कार्य शुरु गरेको हो । विशेषज्ञ कार्यालय सडक डिभजिन कार्यालय भए पनि सडकको काम भवनले गर्दा यस प्रति लापर्वाही हुने गरेको आरोप स्थानियबासीकोरहेको छ ।
सो काम नजिकैको बुटवल स्थित सडक डिभिजनलाई जिम्मेवारी नदिनेर टाढारहेको भवन डिभिजनलाई जिम्मेवारी लगाउनु पनि सरकारी कमजोरी देखिन्छ । कुल आयोजनाको ३ प्रतिसतसम्म कन्टिजेन्सि सम्बन्धित कार्यालयका प्राविधिकले पाउने भए पनि काम गराउने स्थलमा केही पनि डिभिजन कार्यालयका प्रतिनिधि उपस्थित छैनन् । आयोजना सम्पन्न गराउनकै लागि यो मात्रै आयोजनामा डिभिजन कार्यालयका प्राविधिकले झण्डै ५० लाख कन्टिजेन्सिरकम लिइने तर कार्य स्थलमा एउटा समान्य प्राविधिक पनि नियमन गर्न आएको छैन् ।
स्थानिय प्रशासनमा गुनासो स्थानियले गर्दा प्रशासनले डिभिजनमा फोन गर्नेर डिभिजन कार्यालयबाट हुन्छ हुन्छ भन्ने जवाफ बाहेक अरू केही सुधार देखिएको छैन् । यसले स्थानियबासीमा पनि निरासा छाएकोरामग्राम ५ कै वार्ड सदस्य समेतरहेका चन्द्र प्रकाश गुप्ताले बताए । जनप्रतिनिधिले आफ्नो आँखाले हेरेर सम्बन्धित निकायमा जानकारी गराउन सक्छ, उनले भने, तर त्यसमा सुधार गराउनु पर्ने कार्य सम्बन्धित निकायको हो ।
अनुगमन गर्ने कार्य जिससले नगरेको अरोप लागे पछि जिससका उप प्रमुख अब्दुलरहमान चुरिहारले जिससका इन्जिनियर उमेश शर्मा सहित सोमवार स्थलगत अवलोकन गरेर सडकमा हालिएको भुसको खरानीले सडक टिकाउ हुन नसक्ने इन्जिनियर शर्माले बताए । कामबारे जिससले सम्बन्धित कार्यालयमा जानकारी गराई नियमन गराउने स्थानियलाई आश्वासन दिएर फर्केका छन् । तर जिससलाई पनि ठेकेदारले टेर्ला भनेर विश्वस्त भन्ने हुन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?