ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न

३० चैत्र २०८१, शनिबार
३० चैत्र २०८१, शनिबार

बुटवल, ३० चैत । क्रिकेट खेलको क्रेजलाई मध्येनजर गरि बुटवलमा पहिलोपल्ट बुटवल क्रिकेट एकेडेमीले ग्रासरुट खेलाडीहरुको बिचमा लिग खेलाउन लागेको छ । युवा खेलाडीहरुलाई खेल अनुसासनसंगै प्लेटफर्म दिने गरि रुपन्देहीमा पहिलोपल्ट यु–१३ बिसिए प्रिमियर लिग प्रतियोगिता गर्न लागेको एकेडेमीका अध्यक्ष प्रथम पराजुलीले बताए । ‘युवा खेलाडी उत्पादनको आधार नै ग्रासरुट क्रिकेट हो ।’–उनले भने । रुपन्देही क्रिकेटको लागि उर्वरभुमी भएको उनले दाबी गरे । संस्थागत रुपमा यहा हुने खेल गतिविधि, खेल शिविरमात्र नभई नीजि क्षेत्रबाट समेत खेल पूर्वाधारमा भएको लगानी कै कारण खेल पर्यटन विकासको आधार तयार भैरहेको उनले दाबी गरे ।

एक समारोहका बिच रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले शनिबार प्रतियोगिताको ट्रफी अनावरण, प्लेयरको जर्सी सार्वजनिक तथा खेलाडी अक्सन कार्यक्रमको शुभारम्भ गर्दै युवा खेलाडीहरुलाई अवसर दिने गरि नया ढंगबाट क्रिकेट आयोजना हुन लागेको बताए । बालबालिकाहरुलाई खेल अनुसासन र ज्ञानमात्र नभई उनिहरुलाई ब्यवसायिक खेलाडीका रुपमा थोरै भएपनि पारिश्रमिक उपलब्ध हुने वातावरण प्रतियोगिताबाट भएको उनले बताए ।
तिलोत्तमा नगरमा आयोजना गरिएको कार्यक्रममा ३५ जना खेलाडीहरुलाई अक्सनमा सहभागी रहेका थिए । ए, बि र सि गरि ३ क्याटगरीमा खेलाडीहरुको मुल्य तोकेर दुई टिमका ओनरहरुले खरिद गरेका थिए ।

टिम बिसिए वरियर्समा १७ जना र टिम बिसिए च्यालेन्जर मा १८ जना अक्सनबाट खेलाडी किन्ने काम भएको संयोजक सुमित श्रेष्ठले बताए । टिम बिसिए वरियर्समा मार्की खेलाडी सुनिल पोख्रेल रहेका छन । जसको टिम क्याप्टेन निकरेश आचार्य, टिम कोच सुधन श्रेष्ठ तथा ओनर उमेश श्रेष्ठ, निकास श्रेष्ठ र नबिन शाक्य रहेका छन ।

यसैगरि टिम बिसिए च्यालेन्जरमा मार्की प्लेयर कुशल थापा, टिम क्याप्टेन अनमोल भण्डारी, टिम कोच अभिषेक ठाकुर र ओनरहरु किरण थापा, आरिफ शेख, बाबुराम भण्डारी रहेका छन । बैशाख २ गते दुई टिम बिच ज्योतीनगर क्रिकेट मैदानमा लिग आधारमा ३०/३० ओभरको खेल खेलाईने उनले बताए ।

कार्यक्रममा बुटवल क्रिकेट विकास समितिका कार्यबाहक अध्यक्ष रोमित बज्राचार्य, रुपन्देही क्रिकेट संघका उपाध्यक्ष धिरज क्षेत्री, सदस्य विजयसिह ज्ञवालीले यस किसिमको प्रतियोगिताहरुलाई भविष्यमा समेत निरन्तरता दिदै लग्नुपर्ने सुझाव दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?