Butwal Today

कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा

३१ चैत्र २०८१, आइतबार
अ+
अ-

काठमाडौं, ३१ चैत ।

नेपाल र कुबेत बिचको फाइनल खेल सुरू भएको छ  ।

हङकङमा जारी चार देशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा नेपालले कुवेतविरुद्ध पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

मिसन रोड मैदानमा हुने गइरहेको खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय लिएका हुन ।

नेपाल शीर्ष र कुवेत दोस्रो स्थानमा रहेर फाइनलमा भिडन आइपुगेका हुन ।