© २०२३
काठमाडौं, ३१ चैत ।
यू–१९ विश्वकप एसिया क्षेत्रको छनोट खेलमा नेपालले टस हारेको छ ।
यूएइका कप्तान पृथ्वी मधुले टस जितेर नेपाललाई ब्याटिङका लागि निम्तो दिएका छन् ।
मूलपानी तल्लो मैदान भिजेको हुँदा टस निर्धारित समयभन्दा २ घण्टा ढिलो भएको हो। टस ढिलो हुँदा खेल ४० ओभरमा घटाइएको छ ।
नेपालको प्लेइङ ११ः
नरेन भट्ट (कप्तानं), निरजकुमार यादव, अभिषेक तिवारी, साहिल पटेल, रोशन विश्वकर्मा, दिल्साद अलि, दर्श सोनार, युवराज खत्री, अशोक धामी, अपराजित पौडेल, र सन्तोष यादव
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी