ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

सरकारी सेवा झल्काउने फोटो प्रदर्शनी

१० आश्विन २०७५, बुधबार
१० आश्विन २०७५, बुधबार

सरकारी सेवा झल्काउने गरी मंगलबार नेपालगन्जमा फोटो प्रदर्शनी गरिएको छ । पारस्परिक जवाफदेहिता परियोजनाको आयोजनामा भएको प्रदर्शनमा नेपालका ३४ वटा जिल्लाहरूको स्वास्थ्य, शिक्षा, कृषि, विपद्सँग सम्बन्धित फोटोहरू समावेश गरिएको थियो ।
फोटो प्रदर्शनीको आरम्भ गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तोयानारायण सुवेदीले फोटोको माध्यमबाट सार्वजनिक सेवा प्रवाहको बारेमा स्थानीय सरकारलाई समेत सजग बनाएको बताए । “फोटो आफै बोल्छ भने जस्तै प्रत्येक फोटोबाट हामीले हेर्ने बित्तिकै एउटा सन्देश पाउन सक्छौं” कार्यकारी अधिकृत सुवेदीले भने ।
परियोजनाका उपप्रमुख सजना महर्जनले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि फोटोको माध्यमबाट वकालत गर्न प्रदर्शनको आयोजना गरिएको बताईन ।
यसैगरी इक्वेल एक्सेसका मिडिया आउटरिच म्यानेजर बिशाल रानामगरले राज्यले जनतालाई दिनुपर्ने सेवाप्रति जिम्मेवार बनाउन फोटो प्रदर्शनले मद्दत गर्ने बताए ।
फोटो प्रदर्शनी अवलोकन गर्न आएका ब्रिटिस इंगलिस बोर्डिंग स्कुलका छात्राहरू स्नेहा घिमिरे र सुभेक्षा चन्दले किताबमा शिक्षा, स्वास्थ्यसँग सम्बन्धित पढेको भएपनि प्रदर्शनीमा राखिएको फोटोले यसबारे बुझ्न मद्दत गरेको प्रतिक्रिया दिए । ‘हामीले यहाँ भएका फोटोहरू हेरेर स्वास्थ्य, शिक्षासँग सम्बन्धित कुराहरू बुझ्न पायौं ।’ मल्लले भनिन् ।
नेपालका ३४ वटा जिल्लाका सन्चालित पारस्परिक जवाफदेहिता परियोजनाले सामुदायिक संघसंस्था तथा मिडियाको क्षमता अभिवृद्धिका माध्यमबाट सार्वजनिक सेवा प्रवाहको बारेमा वकालत गरिरहेको छ । युएसएडको सहयोग तथा एफएचआईको साझेदारीमा सन्चालन भएको परियोजना अन्र्तगत आयोजना गरिएको प्रर्दशनीको इक्वल एक्सेस, हरप्लेस र सूचना तथा मानव अधिकार केन्द्रले संयोजन गरेका थिए । प्रदर्शनीमा ३४ जिल्लाका सामुदायिक सन्चारकर्मीहरूले खिचेका ४९ वटा फोटो प्रदर्शनमा राखिएको थियो । जसलाईबाँके जिल्लाका विभिन्न सरकारी तथा गैरसकारी निकायका प्रतिनिधी, संचारकर्मी, शिक्षक तथा विद्यार्थीहरू गरी ३ सय बढिले अवलोकन गरेको आयोजकले जानकारी दिएका छन् । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission