ट्रेंडिंग:

>> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै

चौध वर्षपछि ससुरा पक्राउ

१५ आश्विन २०७५, सोमबार
१५ आश्विन २०७५, सोमबार

सम्पत्तिको लोभमा ज्वाइँ लगायत उनको परिवारका सदस्यहरू हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बाँकेले चौध वर्षपछि एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । २०६२ साल फागुन २३ गते राती नेपालगन्जको व्यस्त मानिने सदरलाईनस्थित न्यू दिप ज्वेलर्स पसलका सन्चालक दिपक हेमकार सहित उनको परिवारका चार जना र एकजना कामदारको घाँटी रेटेर हत्या गरिएको थियो ।
गुलाब देवी हेमकार, जगदेव हेमकार, सितादेवी हेमकार, दिपक हेमकार र ज्वेलर्समा काम गर्ने कुशुमका राम शनिच्चर चौधरी मारिएका थिए । रातको समयमा सबैको घाँटी काटेर हत्या गरेपछि कोठामा बन्द गरेर राखेको अवस्थामा शव फेला परेको थियो ।
उक्त जघन्य हत्याको घटनाको अभियुक्त अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको थिएन । शनिबार भने हत्या गरिएका दिपकराज हेमकारका ससुरा भारत उत्तरप्रदेश सीतापुर जिल्लाका ६५ वर्षिय किशोरीलाल सोनीलाई नेपालगन्जबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अरूण पौडेलले जानकारी दिएका छन् ।
जमुनाह नाकाबाट नेपालगन्ज तर्फ आएको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको एसपी पौडेलले बताए । प्रहरीले एउटा परिवार नै सिध्याउने गरी भएको घटनामा हत्या गरिएका दिपक हेमकारका ससुरा हत्याको घटनामा संलग्न भई फरार रहेको जनाएको छ । त्यति ठूलो घटनाको अभियुक्त अहिलेसमम कोही पक्राउ नपर्दा सम्भवत त धेरैले आश मारिसकेका थिए । तर बाँकेका अरूण पौडेल एसपीका रूपमा आएसँगै त्यति ठुलो घटनाको आरोपि पक्राउ पर्न सफल भएको छ । संकटकालको रातको समयमा भएको उक्त घटनामा दिपक हेमकार सहित उनको बुवा, आमा, भाई लगायतको हत्या भएको थियो ।
बाँके जिल्लालाई स्तब्ध पार्ने गरी घटेको उक्त हत्याको घटनाको मुख्य कारण सम्पत्ति नै रहेको माईती पक्षले हेमकार परिवारको सम्पत्ति लुट्नका लागि परिवारको नै हत्या गरेको आशंका गरिएको छ । एसपी पौडेलले घटनाका बिषयमा बिस्तृत अनुसन्धान हुने बताए ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?