ट्रेंडिंग:

>> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारको भाउमा सुनचाँदीको मुल्य स्थिर >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने  >> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति

शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ

१ बैशाख २०८२, सोमबार
१ बैशाख २०८२, सोमबार

कपिलवस्तु, १ बैशाख ।

कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ गब्दहवाका एक युवकको शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु भएको छ । शनिवार सोही स्थानका २८ बर्षीय समुन्द्र गाहा मगर आफ्नो बाख्रा लिई चराउन गोठाला गएकोमा शिकार गर्ने क्रममा गोली लागी उनी घाइते भएका थिए । घाइते उनलाई थप उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा पुर्याएको अवस्थामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनमणी अधिकारीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय गोरुसिङ्गेबाट खटिएको प्रहरी टोलीले सो घटनाको बारेमा अनुसन्धान गर्दै जाँदा सोही दिन मृतक गाहा मगरसँगै सोही स्थानका रामबहादुर थारु र कालु भन्ने राम थारु जंगली जनावरको शिकार खेल्न गाउँदेखि अन्दाजी ६ कि.मी. उत्तरतर्फ रहेको कपिलवस्तु र अर्घाखाँची जिल्लाको सिमाना गब्दहवादेखि खैरभट्टी जाने सिमानामा रहेको बुद्ध यशोधरा सामुदायिक बनमा गएको खुल्न आएको छ ।

सोही दिन दिउँसो ४ बजेको समयमा रामबहादुर थारुको भरुवा बन्दुक पड्की समुन्द्र गाहा मगर घाइते भएका थिए । घाइते उनलाई शिकार खेल्न गएका मानिसहरुले घट्नास्थलबाट कसैलाई कुनै जानकारी नै नदिइ भैरहवा मेडिकल कलेजमा उपचारको लागि पु¥याएकोमा चिकित्सकले मृत घोषणा गरेको देखिन आएको छ । प्रहरीले शिकार खेल्न प्रयोग भएका २ नाल भरुवा बन्दुकहरु आइतबार एउटा फायर भएको र अर्को लोडेड अवस्थामा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको छ । घटनामा संगै शिकार खेल्न गएका राम बहादुर थारु, कालु भन्ने राम थारु तथा हातहतियार लुकाउन सहयोग गर्ने प्रवेश थारुलाई नियन्त्रणमा लिई थप अनुसन्धान र कारवाही अघि बढाइएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?