ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

क्षतिको किसानले राहत पाएनन्

९ आश्विन २०७५, मंगलवार
९ आश्विन २०७५, मंगलवार

एक वर्ष बितिसक्दा पनि बन्यजन्तुको आक्रमणबाट भएको क्षती वापतकोराहत रकम डिभिजन वन कार्यालय गुल्मीले किसानहरूलाई अझै उपलब्ध गराएको छैन । वन्य जन्तुवाट हुने क्षतिकोराहत सहयोग निर्देशिका २०६९ (दोश्रो संसोधन २०७४) वमोजिम पीडितले पशुधन क्षती वापतराहत पाउने व्यवस्था गरिएको छ । तर गुल्मी जिल्लाका १२ जना किसानहरूले भने गत आर्थिक वर्षकोराहतरकम अझैसम्म नपाएको भन्दै कार्यालयसँग गुनासो गर्न थालेका छन् ।
गत आर्थिक वर्षमा वन्य जन्तुको आक्रमणवाट जिल्लाका १२ जना किसानहरूका घरपालुवा जनावरहरूमा क्षती पुगेको थियो । उक्त क्षति वापत घटनाको प्रकृति हेरी डिभिजन वन कार्यालयले प्रति घरपालुवा जनावरको पाँच हजारदेखि ३० हजार रूपैंयासम्मराहतरकम उपलव्ध गराउने प्रावधानरहेको छ । डिभिजन वन कार्यालय गुल्मीका प्रमुख कृष्णराज न्यौपानेका अनुसार पशु धनको क्षती वापतकोराहतरकम साविकको पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय पोखरावाट प्राप्तभई जिल्ला वन कार्यालयको ख ६ अन्र्तगत विविध खातामा जम्मा भएको तर उक्तरकमको खर्च निकासा नभई सकेको हुँदा पीडितहरूलाईराहत वितरण गर्न ढीलाई हुन गएको बताए । न्यौपानेले उक्त समस्या समाधान गर्न सम्वन्धित निकायमा जानकारी समेत गराई सकेको हुँदा अब चाँडैनैराहत वितरण गरिने जानकारी गराए ।
डिभिजन वन कार्यालय गुल्मीको तथ्यांक अनुसार गुल्मी जिल्लामा सबैभन्दा बढी चितुवाको आक्रमणवाट पशुचौपाँयामा क्षति पुगेको बताईएको छ । यसरी क्षती पुगेका किसानहरूमारेसुंगा नगरपालीका अन्र्तगत पदमपाणी आचार्य, शारदा पोख्रेल, कमला खत्री, गुल्मीदरवार गाउँपालीका अन्र्तगत निर्मला कार्किर होम वहादुर टोमटा, रुरु गाउँपालीका अन्र्तगतरमा ज्ञवालीर टिका बहादर केसी, छत्रकोट गाउँपालीका अन्र्तगत शुभद्रा ज्ञवालीर लोक वहादुर सुनार, चन्द्रोट गाउँपालीका अन्र्तगत भरत वहादुर सुनारर धुर्कोट गाउँपालीका अन्र्तगत पदम बहादुर खत्रीरराजन पोख्रेलरहेका छन् ।
उनीहरूलाई पशुधनको क्षति वापत डिभिजन वन कार्यालय गुल्मीले आर्थिक वर्ष २०७४÷०७५ मा रु एक लाख ६३ हजारराहतरकम उपलव्ध गराउनु पर्ने वताईएको छ । गुल्मीमा चितुवाले बढी मात्रमा घरपालुवा जनावरहरूलाई आक्रमणगरि क्षति पुराएको उल्लेख गरिएको छ । जिल्लाका सातवटा स्थानीय तहहरू मध्य गुल्मी दरवारर चन्द्रकोट गाउँपालीकाका किसानहरू चितुवाको आतंकवाट बढी प्रभावित भएको कार्यालयले जनाएको छ । जिल्ला वन कार्यालयले पछिल्लो समयमा गरेको वन्यजन्तु स्टाटस सर्भे कार्यक्रम तथ्यांक अनुसार चितुवाको आक्रमणवाट गुल्मीमा गत आर्थिक वर्षमा ३१ वटा बाख्रार २ वटा गाई मरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?