ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

आर्थिक समृद्धिको बाटो सरकारः मुख्यमन्त्री पोखरेल

९ आश्विन २०७५, मंगलवार
९ आश्विन २०७५, मंगलवार

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघियता व्यवस्थाको विपक्षमा भैरहेको विरोध समय सान्दर्भिक नभएको दाबी गरेका छन् । उनले संघीय प्रणाली कार्यान्वयनमा आएमा मात्र ७ महिना भएको छ, २ सय ४ वर्षियराणा शासनलाई नै विर्साउने गरि संघियताको जुन रूपमा विरोध भएको छ यो अबुझहरूको काम भएको आरोप लगाए । बुटवलमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले दुई कम्युनिष्ट पार्टीको एकतालाई नरुचाउनेहरूको समूहले सरकारका नकारात्मक कामको खोजी मात्र गरेकोर जनतामा भ्रम सिर्जना गर्ने काम गरेको भन्दै सरकारको कामबाट आर्थिक विश्लेषकहरू नै असफल भएको दाबी गरे । उनले केपी ओली पहिलो पटक प्रधानमन्त्रित्व कालमा तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटको जगमा मुलुकको जिडीपीमा आएको सुधारले आर्थिक समृद्धिको दिशा सकारात्मक रूपमा अगाडि बढेको भनेर बुझन आग्रह गरे ।
पोखरेलले सरकारले जनताका पक्षमा गरेका निर्णयलाई असफल बनाउन योजनाबद्ध रूपमा अराजक तत्वहरू लागेको भन्दै सरकारको २ बर्ष सडक नगएर काम हेर्न व्यवसायीहरूलाई सुझाव दिए ।
प्रदेशकोराजधानी तोक्ने विषयलाई हल्लाको विषय नबनाउन भन्दै त्यसको टुगों विधिर प्रक्रियाबाट लाग्ने छ, चुनावका बेला बोलीएका कुराले अहिले कुनै अर्थ नलाग्ने हुँदा सबैले त्यसै अनुसार आफ्ना अभिव्यक्तिहरू दिन अनुरोध गरे ।
सम्बोधनका क्रममा कञ्चनपुरकी निर्मला पन्तको बलात्कारको घटनाको छानविनका क्रममा प्रारम्भिक चरणमाराज्य चुकेको तर सो घटनामाराज्य संलग्न नभएको स्पष्ट पार्दै घटनाको विरोधका नाममा गलत तत्वहरू चलखेल गरेको आरोप लगाए । कार्यक्रममा प्रदेश नं. ५ का प्रदेश सभा सदस्य माननीय भोजप्रसाद श्रेष्ठले नयाँराजनीतिक परिवेशमा केहीराज्यको अलमल अवस्था देखिएको भएपनि संघीयताको कार्यान्वयमा सबैको सुझावर सहयोग जरुरीरहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission