ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

ठोस योजनामा सुस्ता गाउँपालिकाको प्राथमिकता

९ आश्विन २०७५, मंगलवार
९ आश्विन २०७५, मंगलवार

जिल्लाको सुस्ता गाउँपालिकाले खुद्रे योजना भन्दा ठोसर ठूला योजनामा लगानी गर्ने नीति लिएको छ । गाउँ गाउँबाट खुद्रे योजनाको माग भएपनि गाउँपालिकाले दिर्घकालिन,रोजगार तथा आयमुखी योजनामा लगानी गर्न लागेको हो । चालु आर्थिक बर्षदेखि नै अहिले पहिलो प्राथमिकतामाराखेर अतिक्रमणर प्रयोग विहीन जलासयलाई ब्यवस्थित गरी आय आर्जन हुनेर त्यसले स्थानिय स्तरमारोजगारी सृजना गर्ने योजनालाई महत्वका साथ नीति कार्यक्रम ल्याएर त्यसको लागि बजेट समेत विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।
जसमा किसानलाई लक्षित गरि पोखरी निर्माणमा एक करोडरकम विनियोजनसंगै किसानलाईराहत हुने गरि शित भण्डार गृहको लागि पनि एक करोड विनियोजन भएको गाउँपालिकाकी उपाध्यक्ष इन्द्र कुमारी थरुनीले बताइन् । चौधरीका अनुसार युवाहरूको लागि खेलमैदान निर्माण गर्नका लागि एक करोड रुपियाँ विनियोजन भएको छ । त्यसैगरि गाउँमै स्वास्थ्य सेवाको पहुँच पु¥याउनका लागिर नेपाल सरकारको नीति अनुसार प्रत्येक तहमा १५ सैयाका अस्पताल बनाउने लक्ष्यरहेकोले अस्पतालका लागि पनि एक करोड विनियोजन गरिएको छ ।
एक करोडको लगानी गरि स्थानिय छाडन घोललाई ब्यवस्थित गरि जलासय संरक्षणर वरिपरि पोखरी निर्माण गरेर मत्स्यपालनलाई जोड दिएको छ ।
नारायणी नदीसँगै जोडिएको उतm जलासय वरिपरी पोखरी बनाई ब्यवसायिक माछापालनमा स्थानीयलाई प्रोत्साहित गर्ने लक्ष्य लिई बजेट बिनियोजन गरिएको छ । उपाध्यक्ष थरुनीले भनिन्–‘एक करोडले यो बर्ष कम्तीमा २० हेक्टरको पोखरी निर्माण हुन सक्छ । त्यसमा कम्तीमा ५० जना कृषकहरूले प्रत्यक्षर अप्रत्यक्ष गरिरोजगारी पाउने छन् ।’
स्वदेशमै माछा उत्पादन गरेर भारतबाट आयात हुने बैखी प्रजातीको माछा यही उत्पादन गर्न सकिन्छ । जसले स्थानीयस्तरमारोजगारर आयको वृद्धिसँगैराष्ट्रिय रूपमा आयातलाई प्रतिस्थापन गरि ब्यापार सन्तुलनमा मद्दत गर्नेछ ।
नारायणी नदीसंगै जोडिएको उतm जलायसमा बाह्ै मास पानी हुनेर नारायणी नदीकै जलबायुसंग मिल्ने हुदा यो नेपाल भरी नै नारायणीको माछा ब्राण्डमा विक्रि वितरणमा समेत सहज देखिएको छ । यसले गदै खेर गईरहेको प्राकृतिक स्रोतको संरक्षणर अतिक्तम उपयोगमा ल्याउने गरि यो योजना अगाडी सारेका हौ, उपाध्यक्ष थरुनीले भनिन् ।
अर्को योजना शित भण्डार गृहको निर्माणरहेको छ । सुस्ता गाउँपालिका पहिला उखु उत्पादनकोराम्रो पकेट क्षेत्र मानिए पनि अहिले उखुको मुल्य भुतmानीले किसानले झेल्दै आएका समस्याका कारण केरा खेती तर्फ उन्मुख छन् । तर केरा बाली पनि एकै पटक उत्पादन हुने हुँदा बजारको समस्या देखिने गरिएको छ । त्यस कारण केरालाई शित भण्डार गृह भए धेरै दिनसम्मराखेर केरा विक्रि गर्न सक्ने हुदा हजारौ किसानलेराहत पाउने उपाध्यक्ष थरुनीको दाबी थियो । अहिले हजारौ हेक्टरमा ब्यवसायिक केरा खेती सो गाउपालिका भित्रै हुने गरेको छ । तर भण्डारण गर्न सक्ने स्थान अभावले किसान टेक्टरमाराखेर गाउँ गाउँमा विक्रि गर्न लैजाने बाध्यतारहेको छ । शित भण्डारले किसानको समस्या हल हुने हुदा केरा कृषकलाई प्रोत्साहन हुने ठोस योजना ल्याइएको उनको भनाई थियो ।
त्यसैगरि युवाहरूलाई दुब्र्यसन तर्फ नजाउनर अनुशासित तथा स्वास्थ्य युवाले मात्र देश विकासमा योगदान गर्न सक्छन् । त्यो भएर खेलमैदानको निर्माण गरि युवाहरूलाई खेलकुद प्रति प्रोत्साहित गर्नका लागि खेलमैदानमा ठूला लगानी गर्न लागिएको गाउँपालिकाले जनायो । यसले युवाहरूलाई खेतकुदप्रति आकर्षित गरे पछि युवाहरू दुब्र्यसनबाट जोगिन्छन् । त्यसैगरि सदरमुकामको अस्पतालदेखि करिब ४० किलोमिटर टाढारहेकोर उपचारका लागि भारत विहारको भैसालोटन बजारर बगहा जानुपर्ने बाध्यतारहेको थियो ।
बेलामा उपचार नपाएर बर्षेनी ग्रामिण महिलाहरूले अकालमै ज्यान गुमाउन परेको अवस्था यो गाउपालिकामारहेको हुँदा सरकारले लिएको नीति भित्र नैरहेर गाउँपालिकाले अस्पतालका लागि एक करोडरकम विनियोजन गरेको छ । सरकारले अस्पतालको स्थापना गर्ने वित्तिकै गाउँपालिकाले सोरकमबाट आवश्यक भैतिक पूर्वाधारर उपकरण तत्कालै खरिद गरेर सेवा सञ्चालन गर्ने गरि योजना ल्याएको उनको भनाइ थियो ।
बाँकीरकमहरू जनताका माग अनुसारकै योजनामार लक्षित बर्गको उत्थानका लागि बजेट कार्यक्रममा खर्च गर्ने भए पनि कम्तीमा यो बर्ष चार वटा ठूला योजनाका लागि एक करोडको दरले बजेट विनियोजन गरेका हौ, उपाध्यक्ष थरुनीले थपिन्,जनताले प्रत्यक्ष देख्ने गरिर अधिक्तम लाभ लिइने खालको यो बर्षको योजना हो । अगामी बर्षमा पनि यि योजनालाई निरन्तरता दिदै थप आकर्षक योजनामा बजेट विनियोजन गर्ने उनले दाबी गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission